काँग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ । बैठकमा हालै सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा गरी आगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहनु … Continue reading काँग्रेस केन्द्रीय समिति बैठक जारी